परिचय अकला मा बि

विद्यालयको नाम : अकला माध्यमिक बिद्यालय
ठेगाना : पालुङटार न.पा. वडा नं. ८ , धुवाकोट
विद्यालयको किसिम : सामुदायिक बिद्यालय

  

परिचय 

यस श्री अकला माध्यमिक विद्यालय  पा.न.पा. —८ धुवाँकोट गोरखाको स्थापना वि.स. २०२९ फागुन २ गते  भएको थियो । त्यसबेला प्र.अ. श्री लिला बहादुर कडेंल हुनुहन्थ्यो । यो विद्यालय हाल रहेको स्थान भन्दा पश्चिम दिशा रातमाटे टोलमा थियो । पछि निम्न माध्यमिक विद्यालय संचालन गर्ने क्रममा विद्यालयको ठाऊँ साँधुरो भएको कारणले स्थानिय व्यक्तिले  जग्गा दान गरेको हुँदा हाल यो विद्यालय लामाटार भन्ने ठाउँमा सारेको हो ।
यस विद्यालयका संस्थापक अध्यक्ष भूमिनन्द काराखेती हुनुहुन्थ्यो । यस विद्यालयको नामाकरण प्रसिद्ध धार्मिक स्थल अकला मन्दिर नजिक भएको हुनाले अकला मा.वि. राखिएको हो  । गाउँबाट बेंसी तर्फ सर्ने क्रममा वस्ती वृद्धि हुँदै जाँदा विद्यालयमा विद्यार्थीको चाप बढ्दै गयो । वर्तमान समयमा आइपुग्दा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका कक्षाहरु यस विद्यालयमा सञ्चालन भइरहेका  छन् ।
शिक्षालाई आधुनिकीकरण गर्ने क्रममा नर्सरी देखि कक्षा १० सम्मका कक्षाहरु अङ्ग्रेजी माध्यममा सञ्चालन भईरहेका छन् । मिश्रित किसिमका जातजातिहरुको बसोवास भएकाले विभिन्न जातजातिका विद्यार्थीहरु यस विद्यालयमा अध्ययनरत छन् । वर्तमान समयमा व्यवसायिक शिक्षाको अवश्यकता बढ्दै गएकाले यस दिशा तर्फ अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको् छ । यसका लागि भौतिक पूर्वाधारहरु खडा गर्ने काममा विदालय सेवा क्षेत्र भित्रका अभिभावक , बुद्धिजीवी, शिक्षाप्रेमी लागि परेका छन्। पालुङ्टार नगररपालिकाको वडा नं. ८ को एक मात्र मा.वि. विद्यालय भएको हुनाले फिडर विद्यालयहरुलाई यस विद्यालयमै समायोजन गरि यसलाई  शिक्षको केन्द्र बनाउने लक्ष रहेको छ  । 

       

भूमिनन्द कारखेती                                       खोप बहादुर कंडेल                                                तारानाथ उप्रेती

                  संस्थापक अध्यक्ष                                         निबर्तमान  अध्यक्ष                                                 प्रधानाअध्यापक                

बिद्यालयमा अध्यनरत बिधार्थीको संख्या
छात्रा संख्या : 367
छात्र संख्या : 304
जम्मा बिधार्थी संख्या : 671

बिद्यालयमा अध्यनरत बिधार्थीको कक्षागत विवरण

बिद्यालयमा अध्यनरत बिधार्थीको कक्षागत विवरण हेर्न यहाँ क्लिक गर्नुहोला....

फरक क्षमता भएका विद्यार्थी विवरणः
सुष्तमनस्थिति: १
दृष्टिविहिन: ०
शारीरिक अपांगता: ३
वहिरा: ०
जम्मा: ४

उमेर अनुसारको अध्ययनरत विद्यार्थी संख्या

उमेर

२- ५ वर्ष

५-९

१०-१४

१५-१९

१९-२४

अन्य

जम्मा

 संख्या

४५ 

१२३

२२२

२४५

३६

 0

६७१


 

 

 

विद्यालयमा स्वीकृत शिक्षक दरवन्दी विवरणः

वालविकास
प्रा.वि.
नि.मा.वि.
मा. वि.
उ.मा.वि.
राहत
जम्मा
२०

विद्यालयमा कार्यरत शिक्षक संख्या

स्थायी

अस्थायी

राहत दरवन्दी

करार

जम्मा

कैफियत

१०

१९

 

 

 

 

विद्यालयमा कार्यरत कर्मचारी विवरण

कार्यालय सहयोगी(का.स)

आया(विशेष शिक्षा)

लेखा

लाइव्रेरियन

जम्मा

२०७४ मा SEE परीक्षाको नतिजाको अवस्था

श्रेणी

विद्यार्थी संख्या

श्रेणी

विद्यार्थी संख्या

श्रेणी

विद्यार्थी संख्या

छात्रा

छात्र

जम्मा

छात्रा

छात्र

जम्मा

छात्रा

छात्र

जम्मा

A+

1

 

1

A

2

1

3

B+

7

3

10

B

11

7

18

C+

4

10

14

C

3

4

7

D+

 

 

 

D

 

 

 

E

 

 

 

२०७४ साल माध्यमिक शिक्षा परीक्षामा सम्मिलित जम्मा विद्यार्थी संख्या

छात्र : २५
छात्रा : २८
जम्मा : ५३

विद्यालयको भौतिक संरचनाको  हालकोअवस्था

पक्की भवनको संख्याः   #

कच्ची भवन संख्याः    #

जम्माः    ^

पक्की कोठा संख्याः   @)

कच्ची कोठा संख्याः    ^

जम्माः     @^

पक्की शौचालय संख्याः   

कच्ची शौचालय संख्याः   %

जम्माः      %

विद्यालयमा आवश्यक भौतिक संरचनाको विवरण

पक्की भवनको संख्याः

 

 lgdf{0fflwg cj:yfdf /lx/x]sf] .

जम्माः

 

पक्की कोठा संख्याः

जम्माः

पक्की शौचालय संख्याः

जम्माः