"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English
पालुङटार नगरपालिकाको संक्षिप्त परिचय
गोरखा जिल्ला नेपालको  गण्डकी प्रदेश अन्तर्गत पर्ने  जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला, ऐतिहासिक रूपमा आधुनिक नेपाल निर्माण र पौराणिक गोर्खा सैनिकहरूको नाम संग जोडिएको छ । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।
Read More
कानुनी उजुरी व्यवस्थापन सफ्टवयर
राजश्व अनलाईन भुक्तानी सफ्टवयर
विवस चिन्तन

विवस चिन्तन

नगर प्रमुख
9856074449
वन्दना पाण्डे

वन्दना पाण्डे

नगर उप-प्रमुख
9856074448
शेर बहादुर बि. सी.

शेर बहादुर बि. सी.

प्रमुख प्रशासकीय अधिकृत
9856061111
विवस चिन्तन
वन्दना पाण्डे
शेर बहादुर बि. सी.
मनोज नेपाली सिर्मल

सबै समाचार
सबै बजेट
सबै योजना तथा परियोजना
सबै बोलपत्र
सबै डाउनलोडहरु

विधुतीय शुसासन सेवा

सबै समाचार

हाम्रो बारेमा

गोरखा जिल्ला नेपालको  गण्डकी प्रदेश अन्तर्गत पर्ने  जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला, ऐतिहासिक रूपमा आधुनिक नेपाल निर्माण र पौराणिक गोर्खा सैनिकहरूको नाम संग जोडिएको छ । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये एक नगरपालिका हो पालुङटार नगरपालिका ।

पालुङटार नगरपालिका गोरखा जिल्ला अन्तर्गत मध्ये एक ऐतिहासिक महत्त्व रहेको  सुन्दर नगरपालिका हो | यो २०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्याङली, गाईखुर, पालुङटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो | यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ११०७२ घरपरिवार जसमा १७२६२ जना पुरुष र २०१४७ जना महिला गरी कुल ३७४०९ जना जनसंख्या रहेको छ । यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल १५८.६२ बर्ग कि.मी रहेको छ | यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनंहु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुंग जिल्ला र दक्षिणमा गोरखा न.पा र तनंहु जिल्ला पर्दछ । यो नगरपालिका राजधानी शहर काठमाडौँ र धेरै लोकप्रिय पर्यटन स्थलहरु जस्तै पोखरा र चितवन देखि नजिक छ र राष्ट्रिय राजमार्ग पृथ्बी राजमार्गसंग जोडिएको छ । यस क्षेत्रमा फैलिएको तीन प्रमुख नदीहरू चेपे, दौरादी र मर्स्याङ्दीले कृषि क्षेत्रमा र कृषि अर्थतन्त्रको आधार बनाएको छ। नेपाल सरकारले पालुङटारलाई देशको पहिलो स्मार्ट सिटी बनाउने योजना बनाएको छ । यस नगरपालिकामा लिगलिगकोट, कोटगढी, ताल पोखरी, तातो पानी जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगे राजा चयन गर्ने गरिन्छ ।

Municipal Website
TEL : 064 - 400002, 400053
FAX:
Email: info@palungtarmun.gov.np, palungtarmun@gmail.com
Address : Palungtar - 5, Thathi Pokhari, Gorkha, Nepal
सबै बजेट
सबै योजना तथा परियोजना
सबै बोलपत्र
सबै डाउनलोडहरु

 KriwiAI

close
send