"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

योजना शाखाको कार्यविवरण

  • विकास आयोजना तथा परियोजना सम्बन्धी नीति कानुन मापदण्ड योजना र नियमन ।
  • स्थानीय विकास नीति अल्पकालीन मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा अनुगमन तथा मूल्याङ्कन ।
  • आर्थिक सामाजिक सांस्कृतिक वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन ।
  • वार्षिक विकास कार्यक्रम आयोजना तर्जुमा कार्यान्वयन ।
  • विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन ।
  • विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन ।
  • उपभोक्ता समितिको विवरण क्षमता विकास ।
  • विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण ।
  • सङ्घीय र प्रादेशिक आयोजना परियोजना कार्यान्वयनमा समन्वय सहजीकरण र सहयोग ।
  • विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
  • विकास आयोजनाको अनुगमन आवधिक प्रगति तथा प्रतिफलको समीक्षा ।
  • विकास योजनाको अनुगमन तथा मूल्याङ्कनको आधार तथा प्रक्रिया निर्धारण ।
  • आयोजनाको अध्ययन अनुसन्धान तथा प्रभाव मूल्याङ्कन ।
  • विषय क्षेत्रगत नीतिको अनुगमन तथा मूल्याङ्कन ।


 KriwiAI

close
send