"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

सेवाहरू

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 जन्म दर्ता प्रमाणपत्र कसरी बनाउने? अभिभावकको नागरिकता र अस्पतालको सिफारिस - एक घण्टा निःशुल्क
2 मृत्यु प्रमाणपत्र बनाउने प्रक्रिया के हो? मृत्यु भएको अस्पतालको कागजात र मृतकको नागरिकताको प्रतिलिपि - एक घण्टा निःशुल्क
3 शान्ति सुरक्षा निवेदनमा जानकारी प्रसाशन शाखा निवेदन प्राप्त हुनासाथ निःशुल्क
4 नागरिकता क) वंशज -अनुसूची १ को विवरण र सिफारिस -बाबु/आमा वा वंशज तर्फका तीन पुस्ताभित्रका नातेदारको -नागरिकता -नाता नखुलेमा नाता प्रमाण -विवाहदर्ता वा नाता कायम प्रमाण -मृत्यु भएको मृत्यु दर्ता प्रमाण -उमेर जन्म स्थान समेत खुल्ने प्रमाण -सनाखत गर्ने व्यक्ति र निजको नागरिकता -४ प्रति PP साइजको फोटो । (रातो/कडा निलो Background हुन नहुने) नागरिकता शाखा प्रमाण पुग्नासाथ -
5 नागरिकता (ख) वैवाहिक -अंगिकृत अनुसूचि ७ को विवरण र सिफारिस -विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा -पतिको नागरिकता र विवाह दर्ता प्रमाण -पति मृत भए मृत्यु दर्ताको प्रमाण -पतितर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत -३ प्रति PP साइजको फोटो । नागरिकता शाखा प्रमाण पुग्नासाथ -
6 नागरिकता (ग) नेपालको अंगिकृत -अंगिकृत अनुसूचि ७ को विवरण र सिफारिस -विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा -पतिको नागरिकता र विवाह दर्ता प्रमाण -पति मृत भए मृत्यु दर्ताको प्रमाण -पतितर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत -३ प्रति PP साइजको फोटो । नागरिकता शाखा प्रमाण पुग्नासाथ -
7 नागरिकता प्रतिलिपि -फोटो प्रमाणित सहितको वडा सिफारिस -निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी -४ प्रति एए साइजको फोटो । नागरिकता शाखा प्रमाण पुग्नसाथ -
8 नागरिकता अभिलेखीकरण -फोटो प्रमाणित सहितको वडा सिफारिस -निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी -४ प्रति एए साइजको फोटो । नागरिकता शाखा प्रमाण पुग्नसाथ -
9 नावालिक परिचयपत्र अभिभावकको निवेदनसाथ जन्मदर्ता -नाता प्रमाण -अभिभावकको नागरिकता -फोटो प्रमाणित सिफारिस -नावालकको ४ प्रति PP साइजको फोटो । प्रसाशन शाखा प्रमाण पुग्नासाथ -
10 राहदानी -निवेदन फाराम २ प्रति -ना.प्र.प.को १ प्रति फोटोकपी र सक्कल नागरिकता -राहदानी लिएको भए प्रतिलिपि १ -सक्कल राहदानी हराएको भए, फोटो ६ प्रति -पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा -सक्कलै राहदानी लिई आउनु पर्ने -राहदानी हराएको भए राहदानी नम्बर र जारी मिति र ६ प्रति फोटो । राहदानी शाखा प्रमाण पुग्नासाथ -
11 संस्था दर्ता -ढाँचा अनुरुपको निवेदन र विधान ३ प्रति -विधानमा सबै पदाधिकारीको दस्तखत -पदाधिकारीको नागरिकता -वडाको सिफारिस -तदर्थ भेलाको निर्णय । प्रसाशन शाखा प्रमाण पुग्‍नासाथ -
12 संस्था नवीकरण -निवेदन साथ कार्य समितिको निर्णय -सम्बन्धित वडाको सिफारिस -कर चुक्ता सम्बन्धि प्रमाण -लेखा परीक्षण प्रतिवेदन -लेखा परीक्षकको प्रमाण प्रसाशन शाखा प्रमाण पुग्नासाथ -
13 संस्था विधान संसोधन -विधान अनुरुपको व्यवस्था, -तीनमहले फारम प्रसाशन शाखा प्रमाण पुग्नासाथ निःशुल्क
14 छापाखाना तथा पत्र–पत्रिका दर्ता -छापाखाना र प्रकाशन ऐन, २०४८ र छापाखाना र प्रकाशन नियमहरु २०४९ अनुरुप प्रसाशन शाखा प्रमाण पुग्नासाथ -तोकिए बमोजिम
15 तिव्बती शरणार्थी परिचय पत्र सक्कल परिचय पत्रसहित वाहक स्वयं नवीकरणका लागि उपस्थित हुनु पर्दछ । प्रसाशन शाखा प्रमाण पुग्नासाथ -
16 हातहतियार दर्ता नामसारी तथा नवीकरण हातहतियार खरखजाना ऐन, २०१९ तथा हातहतियार खरखजाना नियमावली, २०२८ अनुरुप प्रसाशन शाखा प्रमाण पुग्नासाथ तोकिए वमोजिम
17 प्राकृतिक प्रकोप राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ । लेखा शाखा प्रमाण पुग्नासाथ -
18 द्वन्द पीडित सम्बन्धी शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृत निर्देशिका अनुरुप लेखा शाखा प्रमाण पुग्नासाथ -
19 अधिकरण भएको जग्गाको मुआव्जा वितरण निवेदन साथ पेश गर्नुपर्ने कागजात -लालपूर्जाको फोटोकपि -पछिल्लो आ.व.को मालपोत तिरेको रसिदको फोटोकपि -ना.प्र.पत्रको फोटोकपि । लेखा शाखा साेही दिन निःशुल्क
20 कुनै व्यहोरा प्रमाणित व्यहोरा खुलेको निवेदन, पुष्टि हुने कागजात र वडाको सिफारिस प्रसाशन शाखा साेही दिन -
21 गुनासो/उजुरी मार्का परेको विषय खोलि पक्ष विपक्षको नाम, थर ठेगाना समेत खुलाई निवेदन दिने । मुद्दा शाखा साेही दिन -
22 भ्रष्टाचार /अनुचित कार्य -सम्बन्धित ऐन नियम अनुसार -सम्बन्धित अन्य सेवा र प्रकिया बारे कार्यालयमा सम्पर्क गर्नसकिने छ । -कुनै उजुरी, गुनासो वा सुझाव भए सिधै प्र.जि.अ. वा स.प्र.जि.अ. संग सम्पर्क गर्न सकिने छ । मुद्दा शाखा साेही दिन निःशुल्क
23 वारुणयन्त्र *कूनै स्थानमा आगलागी भएको खबर फोन नं. ४२०००० मा वा अन्य कूनै माध्यमबाट प्राप्त भएमा ५ मिनेट भित्र वारुणयन्त्र सम्बन्धित स्थानमा प्रस्थान गर्ने छ - कूनै स्थानमा आगलागी भएको खबर फोन नं. ४२०००० मा वा अन्य कूनै माध्यमबाट प्राप्त भएमा ५ मिनेट भित्र वारुणयन्त्र सम्बन्धित स्थानमा प्रस्थान गर्ने छ । निःशुल्क

 KriwiAI

close
send