"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

कर्मचारी प्रशासन शाखा

       कर्मचारी प्रशासन शाखाको कार्यविवरण

  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति मापदण्ड सेवा शर्त योजना कार्यान्वयन र नियमन ।
  • संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने नगरपालिकामा खटिएका कर्मचारीहरूको व्यवस्थापन ।
  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
  • नगरपालिकाको पालिकाको संगठन विकास संगठन संरचना तथा दरबन्दी निर्धारण जनशक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य ।
  • स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग प्रवर्द्धन र नियमन ।
  • मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा ।
  • नगरपालिकामा सार्वजनिक विदा उत्सव जात्रा उर्दी आदिको व्यवस्थापन ।
  • स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।
  • संघ तथा प्रदेश तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व ।
  • जिल्ला समन्वय समितिसँगको समन्वय ।
  • वडा तहसँगको सम्पर्क र समन्वय ।
  • पत्राचार सभा समारोह शिष्टाचार ।
  • कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन ।
  • कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन ।
  • कार्यपालिकाका विभिन्न समिति उपसमिति कार्यदलको बैठक व्यवस्थापन ।
  • स्थानीय चाडपर्व सार्वजनिक विदा उत्सव जात्रा उर्दी आदिको व्यवस्थापन ।
  • उपाधि तथा विभूषण सम्बन्धी सिफारिस अभिलेख ।


 KriwiAI

close
send