"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

संबिधान दिवस २०७३ को अवसरमा सर-सफाइ कार्यक्रम

12 Jul 2016

२८ असार


पालुङटार नगरपालिका, गोरखा (असोज  ३ )  संबिधान दिवस २०७३ को अवसरमा पालुङटार नगरपालिका वडा नं. १० को ठाटीपोखरी बजार र हवाई ग्राउण्ड वजारमा सर-सफाइ कार्यक्रम आयोजना गरियो. कार्यक्रममा  नगर प्रमुख एवं कार्यकारी अधिकृत राकेश गुरुङ ज्युको  संयोजनमा टोल बिकास समिति , बौद्द युवा क्लव , वान्देबी बाल क्लव र बजारवासी को सहभागिता रहयो.

सर-सफाइ कार्यक्रममा सडक सर-सफाइ गर्नुका साथै घर -घरवाट फोहर संकलन गरिएको थियो.

 KriwiAI

close
send