"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

पालुङटार नगरपालिका गोरखाको तेस्रो नगरपरिषद सम्वन्धि सुचना

03 Jan 2017

१९ पुष


यस नगरपालिकाको तेस्रो नगरपरिषदको नीति, कार्यक्रम र बजेट सार्वाजनिकरण समारोह नेपाल सरकारका माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डे ज्यूको प्रमुख आतिथ्यमा नगरपालिका परिसरमा सम्पन्न हुने भएकोले सम्पूर्ण सरोकारवाला एवं नगरवासिहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ

मिति: २०७३ साल पौष १९ गते मंगलवार

समय: बिहान ११:०० बजे  

 KriwiAI

close
send