06 Dec 2017
२० मंसिर
यस नगरपालिकाको तेस्रो नगरपरिषदको नीति, कार्यक्रम र बजेट सार्वाजनिकरण समारोह नेपाल सरकारका माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डे ज्यूको प्रमुख आतिथ्यमा नगरपालिका परिसरमा सम्पन्न हुने भएकोले सम्पूर्ण सरोकारवाला एवं नगरवासिहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ
मिति: २०७३ साल पौष १९ गते मंगलवार
समय: बिहान ११:०० बजे
KriwiAI