01 Dec 2017
१५ मंसिर
मिति २०७३-०१-१८ गते लिगलिग संरक्षण विकास समिती तथा लिगलिग विकास अभियानको संयुक्त अायोजनामा लिगलिग कोटलाइ पर्यटकिय केन्द्रको रुपमा विकास गर्नको निम्ती विभिन्न विषय एवं क्षेत्रका विज्ञ,नगर परामर्स समितिका सदस्यहरु तथा स्थानिय सरोकारवालाहरुको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। लिगलिग संरक्षण विकास समितीका अध्यक्ष एवं पालुङटार नगरपालिकाका कार्यकारी अधिकृत राकेश गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला सवैले लिगलिग विकासको निम्ती सवैको सहकार्यको आवस्यकता औल्याइएको थियो।
KriwiAI