पम्फा बसेल

पम्फा बसेल

नगर उप प्रमुख

फोन नं.: ९८५६०७४९२५

कार्यालय फोन नं.: ०६४-४०००५३/ ४०००९२/ ४००००२

इमेल: baselpampha@gmail.com

ठेगाना:  प्रदेश: गण्डकी       जिल्ला: गोरखा          न.पा/गापा: पालुङटार नगरपालिका         वडा नं: १        टोल: खोप्लांग

जन्म मिति (वि.सं):

मातृ भाषा: नेपाली

लिंग: स्त्री

आमाको नाम: बेलामाया बसेल

बाबुको नाम: पूर्ण बहादुर बसेल

वैवाहिक स्थिति: अबिबाहित

पति/ पत्नीको नाम: -

शैक्षिक योग्यता: +2 पास                                   

अध्ययनको विषय: शिक्षा संकाय

अध्ययन संस्था: सामुदायिक क्याम्पस

अध्ययन गरेको देशः नेपाल

राजनीतिक दल: नेपाल कम्युनिष्टपार्टी (नेकपा)

राजनीतिक अनुभव: बिगत ०५८ साल देखि विभिन्न संगठनमा आबद्द भइ निरन्तर क्रियाशिल रहेको |

विगतको पेशा अनुभव: राजनिती (जनयुद्दमा लामबद्द भईनिरन्तरता रहेको |

कृति/प्रकाशन: दलित आवाज, गोरखा संदेश

विदेश भ्रमण: भूकम्प पिडितको तर्फबाट १ हप्ता चाइना भ्रमण

अन्य: