परिचय मदने डाँडा मा.बि.

विद्यालयको नाम : मदने डाँडा माध्यमिक बिद्यालय

ठेगाना : पालुङटार न.पा. वडा नं. ९ , धुँवाकोट 

विद्यालयको किसिम : सामुदायिक बिद्यालय

परिचय 

नेपालको गण्डकी प्रदेश अन्तरगत गोरखा जिल्ला साविकको धुवाँकोट गा.वि.स. हाल पालुङटार न.पा. वडा नंं ९ मा अवस्थित सामुन्द्रिक सतह देखि ४९८ मिटर उचाई र २७.९६ उत्तरी अक्षांस र ८४.५३ पूर्वि देशान्तरमा फैलिएको दक्षिण तर्फ मनोरम हरियाली सालझिरेनी सामुदायिक वन पूर्व पट्टी साविक मिरकोट को वीचवाट अनवरत रुपमा वगीरहने खारखोला अनि उत्तर पट्टि साविक मिर्कोट र साविकको धुवाँकोट छुट्याउने चुक्ति खोला वगेको छ । साथै पश्चिमी भाग मा चिसो खोला सामुदायिक वन को मनोरम दृश्य देख्न सकिन्छ ।यस  विद्यालय वि.सं २०३१ सालमा साविक धुवाँकोट गा.वि.सको वडा नं ७ मा तत्कालिन संस्थापक ज्यूहरुको अटल योगदानले स्थापना भएको यस विद्यालय हाल समुदायको ज्योतिको रुपमा उभिन सकेको छ । त्यसका खातिर उहाँहरुको अविस्मरणिय योगदानको उच्च कदर गर्दै यस विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । 
उहाँहरुको लगनशीलतालाई स्थानी अभिभावकहरुको सक्रियता र नेपाल ुसरकार तथा अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको  सहयोगवाट वि.सं .२०६८ देखि माध्यमिक विद्यालयको रुपमा शैक्षिक तथा भौतिक एवम् आर्थिक अवस्थामा क्रमिक सुधार हुँदै आएको छ । 
 

बिद्यालयमा अध्यनरत बिधार्थीको संख्या

छात्रा संख्या : १७७
छात्र संख्या : १६२
जम्मा बिधार्थी संख्या : ३३९

बिद्यालयमा अध्यनरत बिधार्थीको कक्षागत विवरण

फरक क्षमता भएका विद्यार्थी विवरण

सुष्तमनस्थिति
दृष्टिविहिन
शारीरिक अपांगता
वहिरा
जम्मा
!
$
%

 उमेर अनुसारकोअध्ययनरत विद्यार्थी संख्या

उमेर
२-५ वर्ष
५-९
१०-१४
१५-१९
१९-२४
अन्य
जम्मा
 
 
 
 
 
 
 
 

 

 

 

विद्यालयमा स्वीकृत शिक्षक दरवन्दी विवरण

वालविकास
प्रा.वि.
नि.मा.वि.
मा. वि.
उ.मा.वि.
राहत
जम्मा
!
(
-
-
-
# lg=df=lj
 

विद्यालयमाकार्यरत शिक्षक संख्या

स्थायी
अस्थायी
राहत दरवन्दी
करार
जम्मा
कैफियत
 
$-s/f/ ;d]t_
!@ 
 

 

 

 

 

विद्यालयमा कार्यरत कर्मचारी विवरण

कार्यालय सहयोगी(का.स)
आया(विशेष शिक्षा)
लेखा
लाइव्रेरियन
जम्मा
!
!
@

२०७४ मा SEE परीक्षाको नतिजाको अवस्था

श्रेणी
विद्यार्थी संख्या
श्रेणी
विद्यार्थी संख्या
श्रेणी
विद्यार्थी संख्या
छात्रा
छात्र
जम्मा
छात्रा
छात्र
जम्मा
छात्रा
छात्र
जम्मा
A+
A
!
!
B+
@
!
#
B
(
$
!#
C+
&
&
!$
C
 
 
 
D+
 
 
 
D
 
 
 
E
 
 
 

२०७४ साल माध्यमिक शिक्षा परीक्षामा सम्मिलित जम्मा विद्यार्थी संख्याः ३१

छात्र : १३

छात्रा : १८

विद्यालयकोभौतिक संरचनाको  हालको अवस्था

पक्कीभवनको संख्याः 1
कच्चीभवन संख्याःTLC
जम्माः1
पक्की कोठासंख्याः4
कच्ची कोठा संख्याःTLC
जम्माः4
पक्की शौचालयसंख्याः2
कच्ची शौचालय संख्याःTLC
जम्माः2