बायोमेट्रिक ई-हाजिरीको तालिम सम्पन्न
२०७४ चैत्र १३

प्रथम चरणमा १३ वटा मा बि स्कूलहरुमा जोडियको बायोमेट्रिक ई-हाजिरीको सबै स्कूलहरुको प्रधानअध्यापक र आई सि टि फोकल पर्सनहरु लाई बायोमेट्रिक ई-हाजिरीको डिभाइस र यसको सफ्टवयर कसरि चलाउने भनेर तालिम दिईयको र तालिम सफलता पुर्बक सम्पन्न भयको छ , तालिममा    मेयर, उप-मेयर र प्रसासकिया अधिकृतहरुले बायोमेट्रिक ई-हाजिरीको बारेमा बताउनु भयो .