सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना --- सबै माध्यमिक बिधालय
नमुना फारम प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको --- सबै माध्यमिक बिधालय
Please Submit Notice with in 2 days at IT Section of Palungtar Municipality or mail on ito.palungtarmun@gmail.com
For any enquary contact at IT Section of Palungtar Municipality or contact No; 9841622801
कृपया प्रस्ताब २ दिन भित्र २०७५-०९-१९ सम्म सूचना प्रबिधि शाखामा बुझाउनु होला अथवा ito.palungtarmun@gmail.com मा ईमेल गर्नुहोला |
अन्य जानकारी चाहिएमा सूचना प्रबिधि शाखामा वा ९८४१६२२८०१ मा सम्पर्क गर्नु होला |