सूचना तथा समाचार

पालुङटार नगरपालिका गोरखाको तेस्रो नगरपरिषद सम्वन्धि सुचना

यस नगरपालिकाको तेस्रो नगरपरिषदको नीति, कार्यक्रम र बजेट सार्वाजनिकरण समारोह नेपाल सरकारका माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डे ज्यूको प्रमुख आतिथ्यमा नगरपालिका परिसरमा सम्पन्न हुने भएकोले सम्पूर्ण सरोकारवाला एवं नगरवासिहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ

संबिधान दिवस २०७३ को अवसरमा सर-सफाइ कार्यक्रम

पालुङटार नगरपालिका, गोरखा (असोज  ३ )  संबिधान दिवस २०७३ को अवसरमा पालुङटार नगरपालिका वडा नं. १० को ठाटीपोखरी बजार र हवाई ग्राउण्ड वजारमा सर-सफाइ कार्यक्रम आयोजना गरियो.

पालुङटार नगरपालिकामा घरेलु फोहर व्यवस्थापन तालिम सम्पन्न

पालुङटार नगरपालिकामा संचालित वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत मिति २०७३ श्रावण १४ र १५ गते घरेलु फोहरमैला व्यवस्थापन सम्वन्धि तालिम संचालन गरियो । पा.न.पा. वडा नं. १,२, र ३ को संयुक्त wadआ कार्यालयको सभा हलमा १४ गते र वडा नं.

लिगलिग कोट विकास गुरुयोजना सम्वन्धी अन्तर्क्रिया

 मिति २०७३-०१-१८ गते लिगलिग संरक्षण विकास समिती तथा लिगलिग विकास अभियानको संयुक्त अायोजनामा लिगलिग कोटलाइ पर्यटकिय केन्द्रको रुपमा विकास गर्नको निम्ती विभिन्न विषय एवं क्षेत्रका विज्ञ,नगर परामर्स समितिका सदस्यहरु तथा स्थानिय सरोकारवालाहरुको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।  लिगलिग स

नगर परिषद २०७२ वाट पारित योजनाहरु

आ व २०७३-७४ का लागी पालुङटार नगरपालिकाको नगर परिषद २०७२ वाट पारित योजनाहरु यसप्रकार छन।

पालुङटार नगरपालिकाको आ.व. २०७३।०७४ को वजेट नीति तथा कार्यक्रमको सार्वजनिकिकरण गरिएको सूचना

नगरपालिका बैठकबाट प्रस्तावित नगरपालिका कार्यालयबाट आगामी आ.व.मा. सञ्चालन  हुने योजना तथा कार्यक्रमहरूको बाँडफाँड स्वीकृत गरी सो अनुसार कार्यक्रम कार्यान्वयन गर्ने अधिकार नगरपालिकालाई प्रदान गरियो ।